प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको...बाँकी
bhaktapur changu surya binayak thimi
भक्तपुर नगरपालिका आफैले पाठ्यक्रम बनाउने भएको छ । आफ्नो नगरपालिकाको शैक्षिक आवश्यकता अनुरुप नगरपालिका आफैले पाठ्यक्रम निर्माण गर्न लागेको हो । शनिवार दुधपाटीस्थित लिटल वर्ल्ड इंगलिस स्कूलको अभिभावक दिवस तथा पूर्व प्राथमिक तहको दीक्षान्त समारोहमा...बाँकी
bhaktapur sano thimi
अविरल बर्षाका कारण भक्तपुरमा भुकम्प पीडितहरुको अवस्था दयनीय बनेको छ । यसैबीच आजको बर्षाका कारण एक घर भत्कदा ५ घाइते भएका छन । सूर्य विनायक नगरपालिका – १० चित्तापोल खुलाल गाउँमा विदुर थापाको ईटा माटोले...बाँकी
bhaktapur surya binayak
भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब...बाँकी
bhaktapur changu surya binayak thimi
राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी
bhaktapur chagu nagarakot surya binayak thimi
सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी
bhaktapur chagu nagarkot surya binayak thimi
अस्थायी राजधानी हेटौडा रहेको प्रदेश ३ को स्थायी राजधानी काभ्रेमा तोक्न प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा उक्त प्रस्ताव दर्ता गरिएको हो । काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका नेकपा एमालेका चन्द्रबहादुर लामाले प्रदेश...बाँकी
bhaktapur
शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी
bhaktapur chagu changu
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेको तस्करसंग साँठगाँठ हुने गरेको खुलासा गरेका छन् । एमाले नेताहरुले सुन तस्करसंग मिलेर पार्टी कार्यालय बनाएको आफुसंग स्वीकार गरेको खुलासा गर्दै अध्यक्ष बिजुक्छेले यस्ता दलले देश नबनाउने दावी गरे...बाँकी
bhaktapur nemakipa
भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । नायव सुब्बा कमल भुजेल आज अखियारको फन्दामा परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.- ८ मा रहेको एक जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि...बाँकी
bhaktapur chagu changu surya binayak thimi