भर्खरै प्राप्त सूचना अनुसार छ लेन सडकको चुनदेवीमा सडक दुर्घटना हुँदा एक १९ बर्षका युवाको ज्यान गएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु भएका युवा भक्तपुर नगरपालिका -५...बाँकी
bhaktapur surya binayak suryabinayak
नाच्न नजान्ने आगन टेड़ो भने झैँ भक्तपुरका उद्योगी व्यवसायीले मजदूरका कारण उद्योग व्यवसाय बन्द भएको भनेका छन । भक्तपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन घरेलु तथा साना उद्योग संघले गरेको कार्यक्रममा उनीहरु मजदूर...बाँकी
bhaktapur changu nagarkot
फागु पुर्णिमा (होली) पर्वको अवसरमा हो हल्ला गरि हिड्ने ४४ जना प्रहरीको फन्दामा परेका छन । भक्तपुरका बिभिन्न स्थानबाट ४४ जना प्रहरीको फन्दामा परेका हुन् । सार्वजनिक स्थलमा हो हल्ला गरि हिड्नेमा केहि महिलासमेत प्रहरीको...बाँकी
bhaktapur changu surya binayak thimi
भक्तपुर नगरपालिका – ४ मंगलाछेमा क्षयरोग रोकथाम कार्यक्रम गरिएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले प्रभावित उक्त क्षेत्रका जनसमुदायलाई क्षयरोग रोकथाम कार्यक्रम गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष कुमार...बाँकी
bhaktapur
फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी
bhaktapur thimi
पर्यटकीय नगर भक्तपुरको सुरम्य क्षेत्र सिद्धपोखरीबाट आधा दर्जन युवा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले लागु औषधसहित रंगेहात पक्राउ गरेको हो । भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित सिद्धपोखरी क्षेत्रबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा युवाहरु...बाँकी
adict bhaktapur nepal police
भक्तपुर प्रहरीले भारी मात्रामा घरेलु मदिरा नष्ट गरेको छ । चेकजाँच गर्ने क्रममा बरामद भएको घरेलु मदिरा नष्ट गरेको महानगरीय प्रहरी परिसरले नष्ट गरेको हो । करीब २,००० (दुई हजार) लिटर लोकल रक्सि र ५००...बाँकी
bhaktapur changu surya binayak thimi
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी सूर्यविनायक नगरपालिकाले उचालेको छ । २१ नगरपालिका सहभागी रहेको यस प्रतियोगिताको फ़ाइनलमा शानदार प्रदर्शन गर्दै सूर्यविनायक पहिलो बन्न सफल भएको हो । मंगलवार...बाँकी
bhaktapur surya binayak
खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय, भक्तपुरका एक शाखा अधिकृत रंगेहात पक्राउ परेका छन । शाखा अधिकृत चुडामणि चापागाईंलाइ अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै उनी सोमबार पक्राउ...बाँकी
bhaktapur chagu changu surya binayak thimi
भक्तपुर नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तर नगरपालिका भलिवल प्रतियोगिताको फ़ाइनलमा सुर्यविनायक र कैलालीको गोदावरी नगरपालिका पुगेका छन । सोमवारको सेमिफ़ाइनल बाट बिजेता बन्दै यी दुइ टोली फ़ाइनलमा पुगेका हुन् । प्रत्यक खेलमा शुरु बाट...बाँकी
bhaktapur surya binayak