एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी
bhaktapur chagu sano thimi thimi
जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी
bhaktapur sano thimi sanoyhimi surya binayak thimi
भक्तपुरमा जारी मेयर कप अन्तर नगरपालिका भलिबल प्रतियोगितामा शनिवार प्रि-क्वाटरफाइनल चरण सकिएको छ । प्रि-क्वाटरफाइनलमा पुगेका १६ नगरपालिका मध्य ८ क्वाटरफाइनल चरणमा प्रबेश गर्न सफल भएका छन् । आजको खेलमा आयोजक भक्तपुर नगरपालिकाले खेल गुमाएको छ...बाँकी
bhaktapur surya binayak thimi
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालयले बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्नुपर्ने बताएका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेलालाइ भक्तपुरमा शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।...बाँकी
bhaktapur sano thimi sanothimi
भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा शुक्रबार आयोजक भक्तपुर नगरपालिका र सूर्यबिनायकले बिजय प्राप्त गरेका छन् भने मध्यपुर पराजीत बन्न पुगेको छ । भक्तपुर नगरपालिकाले बीरगंजलाइ ३-0 को सोझो सेटमा हराएको छ । यस खेलमा भक्तपुरका...बाँकी
bhaktapur surya binayak suryabinayak thimi भक्तपुरमा जारी मेयर कम अन्तर नगरपालिका भलिबल प्रतियोगितामा बिहीवार ६ जोडी नगरपालिकाबीच भिडन्त भएको छ । शहिद स्मृति खेल मैदान लगायत , विद्यालयहरुको खेल मैदानमा समेत गरि आज १२ बटा नगरपालिकाकाे प्रारम्भिक प्रतिष्पर्धा सकिएका हो...बाँकी
bhaktapur thimi
भक्तपुरमा मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । नेमकिपाका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले बिहीबार शहिद स्मृति खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । दत्तात्रयबाट शुरु भएको र्याली खेल मैदानमा पुगेपछि औपचारिक उद्घाटन कार्यक्रममा...बाँकी
bhaktapur nemakipa
भक्तपुरमा बिहीवार मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन हुने भएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिता भोलीबाट शुरु हुन लागेको हो । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले प्रतियोगिताको औपचारिक उद्घाटन...बाँकी
bhaktapur
भक्तपुरको सृजनानगरमा अरनिको राजमार्ग संगै जोडिएको घरमा बम फेला परेको छ । व्यस्त सडकसंगै भेटिएको २ बटा शक्तिशाली बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । पहिले लब्ली गार्मेन्ट भएको घरमा बम फेला...बाँकी
bhaktapur
लोकलाजका कारण सार्वजनिक हुने नगरेका जबरजस्ती करणीका केशमा मानिसहरु पछिल्लोसमय निकै सचेत देखिएका छन् । भक्तपुरमा एक सचेत अभिभावकले बलात्कार प्रयास गर्ने युवालाइ प्रहरीको खोरमा पुर्याएका छन् । भक्तपुर नगरपालिका-१० बेखाल बस्ने बर्ष २३ को...बाँकी
bhaktapur crime nepal police rape