News Portal

  • गृहपृष्ठ # bhaktapur

    सडकमा सास्ती कम हुने संकेत : सांसद बस्नेतको पहलमा भक्तपुरमा बन्ने भयो सुरुङ मार्ग

    दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक...बाँकी

    प्रदेश ३ को पहिलो सभा सम्पन्न,क्षेत्रीयता र जातीयतालाई बढावा नदिन नेपकिपाका गोसाईको जोड( हेर्नुस् अरुले के भने)

    प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं...बाँकी

    म्वाँइ खाएर फरार लुटेराहरु समातिए : गणतन्त्र दिवसमा उपहार पाएका थापामगर मुख्य योजनाकार

    arrest

    माघ ९ गते राती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा एक व्यवसायीको घरमा लुटपाट मच्चाएर फरार लुटेराहरु पक्राउ परेका छन । घटनाको एक सातामै महानगरीय अपराध महाशाखाको टोलीले डकैतीका मुख्य योजनकार सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ...बाँकी

    सकियो भक्तपुरको एक महिने माधव नारायण मेला

    भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत बुधवार समापन गरिएको छ । भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि शुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज सम्पन्न भएको...बाँकी

    जिशिअ रायमाझी भन्छन-म राजनीति गर्ने मान्छे होइन

    अर्जुनबहादुर रायमाझी शिक्षा सेवामा नसुनिएको नाम होइन । जतिबेला तत्कालिन माओबादी जनयुद्धमा थियो त्यतिबेला नै औलामा गनिने माओबादी समर्थक कर्मचारीका रुपमा चिनिन्थे शिक्षाका अर्जुन रायमाझी । बिद्यार्थी बेला देखि नै बामपन्थी बिचारले प्रेरित रायमाझी माओबादी...बाँकी

    भक्तपुरको लिटिल वर्ल्डमा ‘प्रतिभाको आँगन’ , वीतिकाले मारिन् बाजी

    लामो समयदेखि निरन्तरता पाइरहेको टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’ ले दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्लीस स्कूलमा प्रतियोगितात्मक नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न चरणमा प्रतिस्पर्धा गराइएको कार्यक्रमको शुक्रवार अन्तिम प्रतिस्पर्धा सकिएको हो । कक्षा १ देखि कक्षा...बाँकी

    म्वाँइ खाएर फरार लुटेराका कारण भक्तपुर प्रहरी परेशान

    म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको...बाँकी

    सृजनानगरमा सडक दुर्घटनामा परि दोलखाका बस्नेतको देहान्त

    सिर्जनानगरमा गएराति भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेका छन । बिहीवार राती ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ...बाँकी

    ३ नम्बर प्रदेशका १२ जिल्लाले भक्तपुर केन्द्र खोजेको सांसद बस्नेतको दावी

    भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी

    ब्रम्हायणी मन्दिर नजिकै शंकास्पद अवस्थामा शव भेटियो

    बुधवार बिहानै भक्तपुरको ब्रम्हायणी मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको मृत अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरिएको...बाँकी