ट्रिपरको ठक्करबाट जडीबुटीमा एक महिलाको मृत्यु भएको छ । ट्रिपरले स्कुटरमा ठक्कर दिंदा महिलाको मृत्यु भएको हो । बा ४ ख ३५५८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार महिलाको...बाँकी
bhaktapur thimi
भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ । मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा...बाँकी
bhaktapur changu sano thimi surya binayak thimi
भक्तपुर प्रहरी प्रमुखमा हिमालय श्रेष्ठको आगमन संगै प्रहरीले आफ्नो गतिबिधि तीब्र पारेको छ । लाइसेन्सको ट्रायल परीक्षामा प्रयोग भएका नक्कली परीक्षार्थी समात्न सफल भएको भक्तपुर प्रहरीले होटलको नाममा यौन धन्धामा संलग्नहरुलाइ समेत समात्न सफल भएको...बाँकी
bhaktapur nepal police thimi
सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने गरेको खुलासा भएको छ । भक्तपुर प्रहरीले ट्रायल परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ गरेसंगै उक्त खुलासा भएको हो । बुधवार महानगरीय प्रहरी वृत्त ठिमीले ट्रायल...बाँकी
bhaktapur nepal police thimi
भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो । चाँगुनारायण नगरपालिकाका मेयर...बाँकी
bhaktapur chagu changu
भक्तपुर नगरपालिका- १० कमलविनायकमा एक बालिकाको खेल्ने क्रममा ज्यान गएको छ । खेल्दाखेल्दै घरको छतबाट खस्दा उनको ज्यान गएको हो । काभ्रे कोशीपारी घर भई हाल कमलविनायकमा डेरा गरी वस्ने विकाश लामाकी छोरी ६ बर्षिया...बाँकी
bhaktapur
भक्तपुर । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ। यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर...बाँकी
bhaktapur
अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायकनगरपालिका -९ पलासेमा स्कुटरलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मध्यान्ह १२:३० बजे साँगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नं. को स्कुटीलाई सोही दिशाबाट आइरहेको बा....बाँकी
accident bhaktapur surya binayak
भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ । लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका...बाँकी
bhaktapur chagu
भक्तपुरमा पहिचान खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन् । भक्तपुर नगरपालिका – ३ मंगलाछे शिवालय मन्दिर भित्र उनको शव भेटिएको हो । अन्दाजी ५ फिट ६ ईन्चको देखिने मृत पुरुषको तालु खुईलिएको छ...बाँकी
bhaktapur