News Portal

  • गृहपृष्ठ # education

    सकियो युएण्टोको राष्ट्रिय सम्मेलन : अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी चयन

    एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तर्फ ऋषिराम चापागाई(चितवन), नानुमाया पराजुली(लमजुङ) र...बाँकी

    शिक्षा पत्रकार गाउँले सम्मानित

    शिक्षा पत्रकार रोशन क्षेत्री गाउँले सम्मानित भएका छन् । गाउँले शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच सम्मानित भएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा (युएण्टो)ले उनलाई सम्मान गरेको हो । कार्यक्रमका...बाँकी

    निजी विद्यालयलाई बेलगाम नछाडीने प्रचण्ड प्रष्टोक्ति,शिक्षालाई जीवनोपयोगी बनाउने संकल्प

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षामा ब्यापक परीबर्तन गर्ने प्रष्ट पारेका छन् । शिक्षामा नीतिगत सुधारदेखि शिक्षक कर्मचारीहरुका सबै समस्यासमेत समाधान गर्ने उनले प्रतिबद्धता प्रकट गरे । नयाँ वामपन्थी...बाँकी

    पीएचडी गर्ने धोको पूरा हुन नपाउदै अस्ताए ३७ बर्षिय उप प्राध्यापक तारा सर

    रामेछाप दुरागाउँ घर भएका उप प्राध्यापक तारा थापाको दुखद निधन भएको छ । बुधवार राती हृदयघातका कारण उनको दुखद निधन भएको हो । त्रिविको गेष्ट हाउस किर्तीपुरमा रहँदै आएका थापालाई  बुधवार राती हृदयघात भएपछि बल्खुस्थित्...बाँकी

    अमेरिकामा एक युवकले स्कूलमा घुसेर अन्धाधुन्ध गोली चलाउँदा १७ ज्यान गयो

    एक युवकले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा १७ जनाको हताहती भएको खबर छ । फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसुु नामको विद्यालयमा गोली चलाउडा उक्त हताहती भएको हो । । उक्त विद्यालयका पूर्व विद्यार्थी रहेका...बाँकी

    सर्लाहीका १४ बर्षिय बालकले बनाए ई-साइकल

    हुने बिरुवाको चिल्लो पात भने झैँ सर्लाही हरिवन -४ सासापुर गणेशचौकका एक १४ बर्षिय बालकले ई-साईकलको निर्माण गरेका छ्न् । जुटपानीको श्री नवजीवन विद्याश्रम उमाविमा कक्षा-८ मा अध्यनरत निश्चल (स्वर्णिम)पौडेलले आफ्नै गाउँघरमा खेर गएका पुराना...बाँकी

    अक्षरा स्कूलमा ७ कक्षाका केल्भिनले बनाएर उडाए ड्रोन

    सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर...बाँकी

    शिक्षकको योगदानविना शिक्षामा सुधार नहुने भन्दै नेताको मुखमात्र नताक्न नेता श्रेष्ठको निर्देशन

    नेकपा माओबादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ ले बाम एकताको बिकल्प नभएको बताएका छन । जनताले सरकार बनाउन मात्र म्यान्डेड नदिएको दावी गर्दै उनले बाम गठबन्धन पार्टी एकतामा रुपान्तरण हुनपर्ने बताएका हुन् । शनिवार...बाँकी

    अगुवा विद्यार्थी संगठन एक ठाउँ : अछाम पुगेर गरे यस्तो उद्घोष

    अखिल (क्रान्तिकारी), अनेरास्ववियू र नेविसंघले सुदुर पश्चिममा जरा गाडेर बसेको छाउपडी प्रथा उन्मुलनको लागी संयुक्त अभियान चलाउने उद्घोष गरेका छन् । आज अछामको मंगलसेनमा सरोकारवाला, स्थानीय जनप्रतिनिधी, राजनितिक दलका नेता एवं युवा बिध्यार्थी लगायतको सहभागितामा...बाँकी

    एसईईको लागि पनिकाद्वारा प्रस्तुत नेपाली,सामाजिक र एचपीइको नमूना प्रश्नपत्र हेर्नुहोस

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका विद्यार्थीहरुको लागि हामीले अंग्रेजी , गणित र विज्ञानका नमूना प्रश्नपत्रहरु प्रस्तुत गरेका थियौ । पाठकहरुले थप बिषयको पनि प्रश्नपत्र माग गरेपछि हामीले यहाँ नेपाली , सामाजिक शिक्षा र स्वास्थ्य...बाँकी