News Portal

  • गृहपृष्ठ # nepal police

    किन थुपारियो हतियार : ३ नम्बर प्रदेशको राजधानीबाट भारी मात्रामा बिष्फोटक पदार्थ बरामद

    ३ नम्बर प्रदेशको राजधानीमा एक घरबाट बिष्फोटक पदार्थ बरामद भएको छ । मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक स्थानीयको घरबाट भारी मात्रामा बिष्फोटक पदार्थ बरामद भएको हो । रुम्बा थर भएकाको घरबाट कटुवा पेस्तोल १ थान, कुकर...बाँकी

    राधे राधेबाट रंगेहात समातिए प्रहरी जवान

    महानगरिय प्रहरी प्रभाग दधिकोट, भक्तपुरमा कार्यरत प्रहरी जवान उमेशकुमार थापा अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिदालिदै उनी रंगेहात पक्राउ परेका हुन् । प्रहरी कार्यालयमा परेको दुर्घटना सम्बन्धी उजुरी मिलाईदिने प्रयोजनको लागी सेवाग्राहीसँग...बाँकी

    म्वाँइ खाएर फरार लुटेराहरु समातिए : गणतन्त्र दिवसमा उपहार पाएका थापामगर मुख्य योजनाकार

    arrest

    माघ ९ गते राती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा एक व्यवसायीको घरमा लुटपाट मच्चाएर फरार लुटेराहरु पक्राउ परेका छन । घटनाको एक सातामै महानगरीय अपराध महाशाखाको टोलीले डकैतीका मुख्य योजनकार सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ...बाँकी

    श्रीमती राम्री थिइन्, कसैले लग्योहोला भन्ने प्रहरीद्वारा बलात्कारका आरोपीहरु रिपोर्ट नआउदै रिहा

    एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा...बाँकी