News Portal

  • गृहपृष्ठ # nepal police

    मासिक असुलीमा संलग्न दरवारमार्ग वृत्तका डीएसपी ऐडी अख्तियारको फन्दामा

    महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी अख्तियारको फन्दामा परेका छन । व्यवसायी संग मासिकरुपमा घुस लिने गरेका वृत्तका प्रमुख नै अख्तियारको फन्दामा परेका हुन् । प्रहरी नायव निरीक्षक(डीएसपी ) बीरेन्द्रबहादुर ऐडीलाइ मंगलवार अख्तियारको बिशेष टोलीले नियन्त्रणमा...बाँकी

    सामाजिक संजालमा बसेर साइबर अपराध गर्नेलाई समात्न बन्ने भयो छुट्टै ब्यूरो

    नेपाल प्रहरीमा २ ब्यूरो थपिने भएका छन् । सरकारले बजेट बक्तब्य मार्फत २ ब्यूरो थपिने बताएको हो । बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई नियन्त्रण गर्न छु्ट्टा–छुट्टै दुईवटा ब्यूरो स्थापना...बाँकी

    पोखरामा २ प्रहरी जवानको ज्यान गयो

    पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको...बाँकी

    पर पुरुषसंग प्रेममा परेपछि श्रीमतीले दिइन गोली उपहार

    पर पुरुषसँगको प्रेममा फसेकी एक श्रीमतीले आफ्नै श्रीमानलाइ गोली हान्न लगाएको खुलासा भएको छ । पर पुरुषसंगको प्रेम सम्बन्ध सफल पार्न उनले आफ्नै श्रीमान्लाई गोली हान्न लगाएको खुलासा भएको हो । पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल...बाँकी

    सिद्धपोखरीबाट आधा दर्जन पक्राउ

    पर्यटकीय नगर भक्तपुरको सुरम्य क्षेत्र सिद्धपोखरीबाट आधा दर्जन युवा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले लागु औषधसहित रंगेहात पक्राउ गरेको हो । भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित सिद्धपोखरी क्षेत्रबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा युवाहरु...बाँकी

    बसमा राखेर लैजादैगर्दा ६० केजी गाजा हरिवनबाट बरामद,सिन्धुलीका ३ समातिए

    सर्लाहीको हरिवनमा एक यात्रुवाहक वसबाट प्रहरीले ६० केजी लागू औषध गाँजा बरामद गरेको छ । बुधबार बिहान सिन्धुलीको क्यानेश्वर हुँदै सर्लाहीको हरिवन तर्फ यात्रु लिएर आईरहेको बा२ख ४५३१ नम्बरको यात्रुवाहक वसको डिक्की र वस भित्रबाट...बाँकी

    बलात्कारको प्रयास गर्ने भक्तपुर बेखालका २३ बर्षे युवा समातिए

    arrest

    लोकलाजका कारण सार्वजनिक हुने नगरेका जबरजस्ती करणीका केशमा मानिसहरु पछिल्लोसमय निकै सचेत देखिएका छन् । भक्तपुरमा एक सचेत अभिभावकले बलात्कार प्रयास गर्ने युवालाइ प्रहरीको खोरमा पुर्याएका छन् । भक्तपुर नगरपालिका-१० बेखाल बस्ने बर्ष २३ को...बाँकी

    प्रहरीको हरिबिजोग

    मुगुको चैनागाउँ प्रहरी चौकी मन्दिर परिसरभित्र छ। भवन नभएपछि मन्दिरभित्रको टहरोमा प्रहरीले दिन काटिरहेका छन्। शंकास्पद व्यक्ति समातिँदा जिल्ला प्रहरी कार्यालय पुर्याउनुपर्ने बाध्यता छ। सल्यानको लुमाहस्थित इलाका प्रहरी कार्यालय शिवालय मन्दिरको जग्गामा छ। जग्गा नपाएपछि...बाँकी

    ३० वर्षीया तुलसाको आफ्नै श्रीमानद्वारा घाटी रेटी हत्या

    मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी...बाँकी

    अपहरणमा परेको चार घण्टाभित्रै बालकको उद्दार : प्रहरीले पक्रियो एक अपहरणकारी

    अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । शनिवार दिउँसो ३ः३० बजेतिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी...बाँकी