News Portal

  • भारतीय प्रधानमन्त्री मोदीको ट्वीट्ले हङ्गामा :अर्थको अनर्थ लाग्ने यस्तो छ ट्वीट्

    इभक्तपुर संवाददाताभक्तपुर, २५ माघ
    १२३३ पटक
    भक्तपुर, २५ माघ

    भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको ट्वीटमाथि मजाक भएको छ । मोदीले ट्वीटमा एउटा कमा छुटाउदा अर्थको अनर्थ भएपछी उनको मजाक शुरु भएको हो ।

    सबैलाई संगै मिलेर गरीब जनताको गुणस्तरीय र पहुचयोग्य स्वास्थ्य उपचारकालागि काम गर्न अनुरोध गरेका छिमेकी प्रधानमन्त्री मोदीले एक कमा छुटाउदा जनताको नराम्रो स्वास्थ्यको लागि काम गर्न आह्वान गरेको अर्थ लागेपछि उनी यतिबेला हासोको पात्र बनिरहेका छन् ।

    उनको ट्वीट यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

    हेर्नुस् मोदीको ट्वीट

    Let us work together in providing the poor quality and affordable healthcare: PM

     

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...