News Portal

  • डाक्टरको बलात्कार गर्ने चार जनाको ईनकाउन्टर

    भक्तपुर, २० मङ्सिर
    ५४२ पटक
    भक्तपुर, २० मङ्सिर

    भारतीय प्रहरीले सामुहिक बलात्कार गर्ने चार जनाको ईनकाउन्टर गरेका छन् । भारतको हैदराबादमा भएको उक्त घटनाका आरोपीहरुलाई गोली हानी मरेको हो । उनीहरु बिहिबार प्रहरीको कारवाहीमा नेसनल हाइवे ४४ मा मारिएका हुन् ।

    आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगाउँदा भाग्ने प्रयास गरेको र गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

    महिला डाक्टरलाई सामुहिक बलत्कारपछि जलाएर मारेका थिए । यो घटना गएको २७ नोभेम्बरको राति हैदराबादमा घटेको थियो । डाक्टरको स्कुटर पंचर गरेरे उनलाई अपराधीको जालमा परेका थिए ।

    सोहि घटनाका चार आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएका थिए । हैदरावाद प्रहरीको मागलाई ध्यानमा राखेर सात दिन प्रहरी हिरासतमा पठाईएका आरोपीहरुलाई घटनास्थलमा लगेर हत्या गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार...

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...