News Portal

  • काजकस्तानमा विमान दुर्घटना, ९ यात्रीले ज्यान गुमाए

    भक्तपुर, ११ पुस
    ६५७ पटक
    भक्तपुर, ११ पुस

    अल्माटी विमानस्थालबाट काजकस्तान तर्फ उडेको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गुमाएका छन् ।

    स्थानीय समय अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

    विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु गरी १०० जना यात्रु सवार थिए । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गएको बीबीसीको खबर छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेकाे छैन ।

    दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलासा भने हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...