News Portal

  • काजकस्तानमा विमान दुर्घटना, ९ यात्रीले ज्यान गुमाए

    भक्तपुर, ११ पुस
    ३९२ पटक
    भक्तपुर, ११ पुस

    अल्माटी विमानस्थालबाट काजकस्तान तर्फ उडेको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गुमाएका छन् ।

    स्थानीय समय अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

    विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु गरी १०० जना यात्रु सवार थिए । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गएको बीबीसीको खबर छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेकाे छैन ।

    दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलासा भने हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...

    राखेपमा खेलकर्मीहरुको हरिबिजोग : सदस्य सचिवमा ब्यापारीकै पल्ला भारी

    फेरि व्यापारीलाई नै खेलकुदको नेतृत्व दिने तयारी काठमाडौं, मंसिर ११– देशमा सरकार परिवर्तनसँगै नेपाली खेलकुद...

    भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या...

    चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित...

    भक्तपुर सांगीतिक समाजको आयोजनामा २५ जनाले गरे रक्तदान

    भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...