News Portal

  • स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    भक्तपुरपोस्ट संवाददाता
    १०६९ पटक

    काठमाडौं, २७ असोज । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोर्चुगल फुटबल महासंघले मंगलबार आधिकारिक विज्ञप्तिमा मार्फत रोनाल्डोलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

    महासंघले विज्ञप्तिमा खेलेको छ, “क्रिस्टियानो रोनाल्डोलाई कोभिड–१९ को परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएपछि उनलाई राष्ट्रिय टोलीबाट बाहिर राखिएको छ ।”

    अब उनले स्वीडेनविरुद्धको खेल गुमाउने भएका छन् । पोर्चुगलले नेसनस लिग अन्तर्गत समूह सीको चौथो खेल घरेलु मैदानमा बुधबार राति खेल्ने छ । कोरोना भाइरस संक्रमण देखिए पनि उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । हाल उनी दस दिनका लागि सेल्फ आइसोलेसनमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...