News Portal

  • स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    भक्तपुरपोस्ट संवाददाता
    ६४१ पटक

    काठमाडौं, २७ असोज । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोर्चुगल फुटबल महासंघले मंगलबार आधिकारिक विज्ञप्तिमा मार्फत रोनाल्डोलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

    महासंघले विज्ञप्तिमा खेलेको छ, “क्रिस्टियानो रोनाल्डोलाई कोभिड–१९ को परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएपछि उनलाई राष्ट्रिय टोलीबाट बाहिर राखिएको छ ।”

    अब उनले स्वीडेनविरुद्धको खेल गुमाउने भएका छन् । पोर्चुगलले नेसनस लिग अन्तर्गत समूह सीको चौथो खेल घरेलु मैदानमा बुधबार राति खेल्ने छ । कोरोना भाइरस संक्रमण देखिए पनि उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । हाल उनी दस दिनका लागि सेल्फ आइसोलेसनमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...

    फेरी घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो...

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

      नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ ।...

    कलाकार किरण केसीको भन्दै कब्जा गरिएको जग्गा उनको नभएको पुष्टि

    पछिल्लो समय चितवनको दुर्गम मानिने माडी क्षेत्रमा शहरीयाहरुको आकर्षण बढेको छ । चितवनका मात्र नभई...

    म्याद गुज्रेका सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्नेहरु पक्राउ

    म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको...