News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    प्राधिकरणका कारण बैंकको खरबौं लगानी जोखिममा

    बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको लगानी जोखिममा परेको छ । नेपाल विद्युत प्राधिकरणका कारण बैंकको लगानी ठुलो जोखिममा परको हो । ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै बैंकहरुले नै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन्...बाँकी

    लागत अनुसारको मूल्य नपाएको भन्दै ब्रोइलर कुखुराका चल्ला उत्पादनमा रोक: नेपाल ह्याचरी उद्योग संघ

    नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन रोक लगाएको छ । लागत अनुसारको मूल्य नपाएको नेपाल ह्याचरी उद्योग संघले भन्दै रोक लगाएको हो । संघका अध्यक्ष टीकाराम पोखरेलको जानकारी अनुसार आइतबारबाट १० दिनसम्म...बाँकी

    विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत

    नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब...बाँकी

    मजदूरले बन्द गराए सिमेन्ट उद्योग

    उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन्...बाँकी

    प्रहरी चौकीमा कार्यरत दुई प्रहरी पक्राउ

    सर्लाहीको त्रिभुवन नगरबाट दुई जना प्रहरी पक्राउमा परेका छन् । पक्राउमा परेका प्रहरीहरु प्रहरी चौकीमा कार्यरत हुन् । उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित समातिएको हो । भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदै थिए । ती सामान...बाँकी

    कृषि विकास बैंकको अधिकतम लाभांस घोषणा: सरकारलाई ६ प्रतिशत दिने

    कृषि विकास बैंकले ६ वर्ष यताकै अधिकतम लाभांस घोषणा गरेको छ। बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांस दिने भएको हो। यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६...बाँकी

    सोलु जलविद्युत् आयोजना: २३.५ मेगावाटको विद्युत उत्पादन

    अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरेको सोलु जलविद्युत् आयोजनाबाट २३.५ मेगावाटको विद्युत उत्पादन गर्न थालेको छ । सरकारले अध्ययन गरी निजी क्षेत्रलाई निर्माण गर्न दिएको सुपर सिक्स मध्येको एक यस आयोजना निर्माण सकेर प्रसारणको...बाँकी

    बैंक लहड र घमण्डले चल्दैन, मौका छ सुध्रनुस् : अर्थमन्त्री

    अर्थमन्त्री डा. युवराज खतिवडाले केहि व्यक्तिहरु लहड र घमण्डले बैंकिङ व्यवसायमा लागेको भन्दै उनीहरुलाई सुध्रनका लागि बिग मर्जर उपयुक्त अवसर भएको बताएका छन्। शुक्रबार जनता बैंक र ग्लोबल आईएमइ बैंकको मर्जरपछि संयुक्त कारोबार सुभारम्भ कार्यक्रममा...बाँकी

    शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय

    ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश प्रस्ताव गरेको छ। बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो। बैंकको यो आठ वर्ष यताकै उच्च लाभांश हो। बैकले...बाँकी

    मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार : यस्तो छ लाने प्रक्रिया

    नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो। क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले...बाँकी