News Portal

  • गृहपृष्ठ # ghimire sanjeep shuvchintak

    २७ वर्षमा पत्रकार महासंघ भक्तपुर

    sanjeep ghimire fnj bhaktapur

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्ष अघि पुस २३ गतेका दिन संस्थापक अध्यक्ष रमेश खड्का नेतृत्वको १३ सदस्यीय तदर्थ कार्यसमितिले जिल्ला शाखाको मान्यता पाएको हो...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटीका अभियन्ता उत्साहित,थप सामाजिक अभियान चलाउने उद्घोष

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ को समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको छ । शुक्रवार अभियानका परिकल्पनाकार एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको प्रमुख उपस्थितिमा बसेको बैठकमा अभियानको समिक्षा...बाँकी

    भक्तपुर पोष्टका सम्पादक घिमिरेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

    sanjeep ghimire shubhachintak receiving award from press council Nepal

    भक्तपुर पोष्टका सम्पादक संजीप घिमिरे शुभचिन्तक प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेससम्बन्धी नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले घिमिरेलाई पुरस्कृत गरेको हो । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता एवं काउन्सिल अध्यक्ष...बाँकी

    नेशनल प्याब्सन भक्तपुरको नेतृत्वमा पुन: संजय खड्का, यस्तो बन्यो जिल्ला कार्यसमिति

    sanjay khadka

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको...बाँकी

    सडक र हवाई सुरक्षाको परिणाममुखी पहल गर्न सरकारसंग माग

    नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुरले सडक र हवाई सुरक्षाको लागि परिणाममुखी पहल गरी जनताको जीउज्यान जोगाउन सरकारसंग मागे गरेको छ । सोमबार शोक बक्तब्य जारी गर्दै भक्तपुर शाखाले प्राविधिक परिक्षण बिना उडान नभर्न दिएको...बाँकी

    भक्तपुरको निर्वाचनमा २ हजार २ सय १८ सुरक्षाकर्मी, १ हजार ७ सय ७६ कर्मचारी

    भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी...बाँकी

    सम्पादकीय : ‘रअ’मा जोडिन चाहनेहरुलाई उन्मुक्ति दिनु हुदैन

    देशमा बढ्दो बेरोजगारीले आजित बनेका युवाहरु अरबको खाडीमा पसिना बगाएर खुशी खोजिरहेछन तर एकथरी भने देशभित्रै रहेर पनि देशभक्ति लिलाम गर्न लालाहित देखिएका छन । भारतकाे गुप्तचर संस्था ‘रअ’काे एजेन्ट बन्ने ध्याउन्नमा नेपालमा केहि मान्छेहरु...बाँकी