News Portal

  • पर्यटनको गन्तब्य बन्दै चिली

    अनलाइनपर्दा संवाददाता
    १०६५ पटक

    एजेन्सी । चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ ।

    यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । पर्यटकहरूको नामावलीको सूचीमा ३० लाख पर्यटक एर्जेन्टियालीहरू रहेका र यो सङ्ख्या करिब आधा भएको बताइएको छ ।

    चिली युरोपको एक अर्को युरोपको ठूलो बजारको रूपमा रहेको छ । सन् २०१७ मा करिब ४ लाख ८० हजार व्यक्तिले सो बजारको भ्रमण गरेको बताइएको छ ।

    यो सङ्ख्या सन् २०१६ को तुलानामा ६.३ प्रतिशतले बढेको बताइएको छ । चिली एसियाको नै एक ठूलो पर्यटन बजारको रूपमा रहेको छ । चीनबाट पनि ३० हजार पर्यटक आएका र यो सङ्ख्या गत वर्षको तुलनामा ३३.८ प्रतिशतले बढेको बताइएको छ ।

    सन् २०१७ मा पर्यटन क्षेत्रबाट ४ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको पनि चिलीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...