News Portal

  • पर्यटनको गन्तब्य बन्दै चिली

    अनलाइनपर्दा संवाददाता
    ९३० पटक

    एजेन्सी । चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ ।

    यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । पर्यटकहरूको नामावलीको सूचीमा ३० लाख पर्यटक एर्जेन्टियालीहरू रहेका र यो सङ्ख्या करिब आधा भएको बताइएको छ ।

    चिली युरोपको एक अर्को युरोपको ठूलो बजारको रूपमा रहेको छ । सन् २०१७ मा करिब ४ लाख ८० हजार व्यक्तिले सो बजारको भ्रमण गरेको बताइएको छ ।

    यो सङ्ख्या सन् २०१६ को तुलानामा ६.३ प्रतिशतले बढेको बताइएको छ । चिली एसियाको नै एक ठूलो पर्यटन बजारको रूपमा रहेको छ । चीनबाट पनि ३० हजार पर्यटक आएका र यो सङ्ख्या गत वर्षको तुलनामा ३३.८ प्रतिशतले बढेको बताइएको छ ।

    सन् २०१७ मा पर्यटन क्षेत्रबाट ४ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको पनि चिलीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...