News Portal

  • इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या

    इभक्तपुर संवाददाता३ माघ
    ९९२ पटक
    ३ माघ

    इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या भएको छ । ३४ बर्षिय युवा शरण तामाङलाइ त्याँहाको प्रहरीले गोली हानी हत्या गरेको हो ।

    लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले जनाएका छन । प्रहरीले पक्राउ गरेपछि भाग्न खोज्दा उनको ज्यान गएको प्रहरीको जिकिर छ ।

    जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले जानकारी गराए अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । प्रहरी ग्राहक बनेर उनीसम्म पुगन सफल भयो तर आफ्ना साथीहरु देखाउन जाने क्रममा भाग्न खोजेपछि कारवाही हुदा उनी मारिए ।

    उनको साथबाट प्रतिबन्धित ५२ ग्राम लागू औषध बरामद भएको प्रहरीको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...