News Portal

  • अमेरिकामा एक युवकले स्कूलमा घुसेर अन्धाधुन्ध गोली चलाउँदा १७ ज्यान गयो

    इभक्तपुर संवाददाताभक्तपुर, ३ फागुन
    ९५१ पटक
    भक्तपुर, ३ फागुन

    एक युवकले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा १७ जनाको हताहती भएको खबर छ ।
    फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसुु नामको विद्यालयमा गोली चलाउडा उक्त हताहती भएको हो । ।

    उक्त विद्यालयका पूर्व विद्यार्थी रहेका १९ वर्षीय निकोलस क्रुजले विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएपछि उक्त दुर्घटना भएको हो । ती युवकलाई प्रहरीले गिरफ्तार गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले दिएको जानकारी अनुहार १२ जनाको मृत्यु भवनभित्र, २ जनाको विद्यालय परिसरमा, २ जनाको सडकमा र १ जनाको अस्पताल पुगेपछि दर्दनाक मृत्यु भएको थियो ।

    विद्यालयका भएको यो घटना नया भने होइन । यस अघि सन् २०१२ मा पनि एक स्कुलमा यस्तै घटना हुँदा २० जनाको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...