News Portal

  • भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय, नेपाल बेखबर

    इभक्तपुर संवाददाताभक्तपुर, १० बेशाख
    १२१८ पटक
    भक्तपुर, १० बेशाख

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएको छ । उनी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय संचार माध्यमहरुले बताएका छन ।
    भारतीय सञ्चारमाध्यमले त्यहाँको विदेश मन्त्रालयको हावाला दिदै मोदी वैशाख २८ गते नेपाल आउने दावा गरेका हुन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीको नेपाल भ्रमणबारे मिति भने टुङ्गो नलागेको जिकिर गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । भारतीय प्रधानमन्त्री मोदी यसअघि २ पटक काठमाडौँ आएका छन भने यसपटक उनको प्राथमिकतामा जनकपुर पनि परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...