News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

    भक्तपुर, १३ मङ्सिर
    १२०८ पटक
    भक्तपुर, १३ मङ्सिर

    गय रति त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

    विमानस्थल भन्सारको नियमित जाँचमा आठ किलो अवैध सुन फेला परेपछि उनीहरु पाक्राउमा परेका हुन् । नेपाल एयरलायन्सको विमानमार्फत उनीहरु बिहीबार राति हङकङबाट नेपाल आएका थिए ।

    विमानस्थल भन्सार कार्यालयका प्रवक्ता राजकुमार अधिकारीले जानकारी दिए अनुसार दुई जनाले चार/चार किलो सुन लिएर आएका थिए । दुवैजनाले चेन लगाउन मिल्ने अण्डरवेयरमा चार/चार वटा सुनको बिस्कुट लुकाएर ल्याएको अधिकारीले बताए ।

    प्रहरीको पक्राउमा पर्ने चिनियाँ नागरिक चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन्। उनीहरुले नेपालमा कसका लागि सुन ल्याउँदै थिए भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुसँग आज दोभाषेको सहयोगमा थप बयान लिइने अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...