News Portal

  • काजकस्तानमा विमान दुर्घटना, ९ यात्रीले ज्यान गुमाए

    भक्तपुर, ११ पुस
    ७४३ पटक
    भक्तपुर, ११ पुस

    अल्माटी विमानस्थालबाट काजकस्तान तर्फ उडेको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गुमाएका छन् ।

    स्थानीय समय अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

    विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु गरी १०० जना यात्रु सवार थिए । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गएको बीबीसीको खबर छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेकाे छैन ।

    दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलासा भने हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...