News Portal

  • भक्तपुरमा सोमबार एकैदिन १० कोरोना संक्रमित थपिए

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ असार
    ६७९६ पटक
    भक्तपुर, २२ असार

    सोमबार भक्तपुरमा एकैपटक १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार भक्तपुरका १० सहित उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि गरेको हो ।

    यो संगै भक्तपुरमा संक्रमित हुनेको संख्या ३९ पुगेको छ भने उपत्यकाका अरु २ जिल्लामा संक्रमित संख्या  २ सय पुगेको छ । संक्रमित हुनेको संख्या काठमाडौमा १ सय ६१ र ललितपुरमा ३९ पुगेको हो ।

    अहिलेसम्म देशभर संक्रमित हुनेको संख्या भने १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या भने ३५ रहेकाे छ ।

    अपडेट

    समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...