News Portal

  • स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    भक्तपुरपोस्ट संवाददाता
    ११६७ पटक

    काठमाडौं, २७ असोज । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोर्चुगल फुटबल महासंघले मंगलबार आधिकारिक विज्ञप्तिमा मार्फत रोनाल्डोलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

    महासंघले विज्ञप्तिमा खेलेको छ, “क्रिस्टियानो रोनाल्डोलाई कोभिड–१९ को परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएपछि उनलाई राष्ट्रिय टोलीबाट बाहिर राखिएको छ ।”

    अब उनले स्वीडेनविरुद्धको खेल गुमाउने भएका छन् । पोर्चुगलले नेसनस लिग अन्तर्गत समूह सीको चौथो खेल घरेलु मैदानमा बुधबार राति खेल्ने छ । कोरोना भाइरस संक्रमण देखिए पनि उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । हाल उनी दस दिनका लागि सेल्फ आइसोलेसनमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...