News Portal

  • अमेरिकी राष्ट्रपति निर्वाचनः ९ करोड ६० लाखले गरे मतदान

    ७५८ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि ९ करोड ६० लाख मानिसले मतदान गरेका छन्। कोरोना महामारीका बावजूद पनि अधिकांश राज्यमा मतदाताहरु निर्वाचनपूर्वको मतदानमा सहभागी भएका छन् ।

    निर्वाचनपूर्वको मतदानमा हालसम्म सहभागीहरुको संख्या कूल मतदाताको ४३ प्रतिशत हो ।

    १६ राज्यमा आधा मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकारीहरुले जनाएका छन्। अधिकांश राज्यमा निर्वाचनपूर्वको मतदानले रेकर्ड बनाएको छ । यसअघिका निर्वाचनपूर्वका मतदानमा भन्दा यसपटक बढी मानिस मतदानमा सहभागी भएका छन् ।

    शुक्रबारसम्म टेक्सास र हवाईमा सन् २०१६ मा झरेको मतभन्दा बढी मतदान भइसकेको छ भने वाशिङटन डीसी तथा अन्य ३५ राज्यमा सन् २०१६ मा झरेको कूल मतको आधा मतदान भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...