News Portal

  • अमेरिकी राष्ट्रपतिमा कडा टक्करः बाइडन अघिअघि, ट्रम्प पछिपछि !

    ८३९ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा अनुसार राष्ट्रपतिका दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा टक्कर देखिएको छ ।

    हालसम्म अमेरिकाका ५० मध्ये १० प्रदेशका ८६ इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक भएको छ । जसमा राष्ट्रपतिका उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटका ४४ उम्मेदवारले जितेका छन् भने डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले ४२ सिटमा जितेका छन् ।

    प्रारम्भिक परिणाम अनुसार कडा प्रतिस्पर्धाबीच बाइडन अघिअघि र ट्रम्प पछिपछि देखिएका छन् । अमेरिकी राष्ट्रपति हुन २७० सिटमा जित्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल मतगणना जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...