News Portal

  • भक्तपुरमा उत्कृष्ट करदाता रहेका युवा व्यवसायी गौतम दशौं कर दिवसमा पनि सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ मङ्सिर २०७८
    १०२७ पटक
    top tax payer mukunda gautamभक्तपुर, ७ मङ्सिर २०७८

    भक्तपुरमा उत्कृष्ट करदाताको रुपमा यो वर्ष पनि युवा व्यवसायी होमप्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन् । उनी गत वर्ष पनि सम्मानित भएका थिए ।

    आन्तरिक राजस्व कार्यालय भक्तपुरले वर्षेनी राष्ट्रिय कर दिवसको अवसर पारेर उत्कृष्ट करदातालाई सम्मान गर्दै आइरहेको छ । गत वर्ष नवौं राष्ट्रिय कर दिवसका अवसरमा समेत सम्मानित व्यवसायी गौतमले यो वर्ष दशौँ राष्ट्रिय कर दिवसमा पनि उत्कृष्ट करतादाको सम्मान प्राप्त गर्न सफलता प्राप्त गरेका छन् ।

    “स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय भक्तपुरले आईतबार उत्कृष्ट करदाता सम्मान गौतमलाई प्रदान गरेको हो । उनले सबैभन्दा बढी आय कर दाखिला गरेकाले सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरले जनाएको छ ।

    मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक गौतम ‘मेडिकल सप्लायर्स’ हुन् ।

    यो पनि

    कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...