News Portal

  • भक्तपुरकी नवोदित गायिका अवालको गीत सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ माघ २०७८
    १०८६ पटक
    भक्तपुर, २५ माघ २०७८

    तिमी जहाँ जहाँ… बोलको नयाँ गीत भिडिओसहित सार्वजनिक भएको छ । भक्तपुरको नवोदित गायिका मतिना अवाल र गायक बशिष्ठ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो ।

    गीतमा सुरज र शेखरले संगीत दिएका छन् । उक्त गीतको म्युजिक भिडिओमा स्वयं गायक ठकुरी र कलाकार सगुन शाहीको अभिनय हेर्न सकिन्छ । मुकेश हुमागाँईको छायांकन रहेको गीतमा सम्पादन मीन रावलले गरेका छन् । गीतको निर्देशन बविता श्रेष्ठले गरेकी छन् ।

    सुर समेक स्टुडियो युटुब च्यानलमा सो गीत सार्वजनिक गरिएको छ । गीतको लिङ्क यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।                  https://youtu.be/Z2qAeGnea0w

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...