News Portal

  • युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    २९७ पटक
    भक्तपुर,३० भदौ २०७९

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो।
    सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।

    दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...