News Portal

  • इजिप्टको अस्पतालमा आगलागी, तीन जनाको मृत्यु, ३२ जना घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ माघ २०७९
    ४४९ पटक
     भक्तपुर, १९ माघ २०७९

    इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ भने करिब ३२ जना घाइते भएका छन् ।

    बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा लागेको आगोमा परी तीन जनाको ज्यान गएको र ३२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

    कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो सङ्ख्याका मानिसहरू निसास्सिएका थिए भने अरू केही घाइते भई अस्पताल पुर्‍याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...