News Portal

  • कविताका कविताहरु सार्वजनिक

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    १००५ पटक
    भक्तपुर, १९ माघ

    ‘कविताका कविताहरु’ कृति आज यहाँ लोकार्पण गरिएको छ ।
    दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको कविता पराजुलीको सो कवितासङ्ग्रह विमोचन गर्दै प्रा राजेन्द्र सुवेदीले कृतिकारको पहिलो पुस्तक भईकन पनि सरल तरिकाले गहन सन्देश दिइएको तर पछिका दिनमा कमजोरी सुधानुपर्ने बताए ।

    संग्रहको समीक्षा गर्दै डा लेखप्रसाद निरौलाले पूर्वजप्रति सम्मान गरिएका सारगर्भित आध्यात्मिक रचना पुस्तकमा समेटिएको सुनाउनुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायतले अभ्यास गर्नेले नै उत्कृष्ट रचना गर्न सक्ने बताउनुभयो । संग्रहमा विभिन्न समयमा रचना गरिएका १०१ कविता समावेश गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सानोथिमिमा युएसएआइडीकी प्रशासक पावर, आदर्शका छात्रासंग खेलिन् बास्केटबल

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक...

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४...

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी...

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...