News Portal

  • कविताका कविताहरु सार्वजनिक

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    १३३९ पटक
    भक्तपुर, १९ माघ

    ‘कविताका कविताहरु’ कृति आज यहाँ लोकार्पण गरिएको छ ।
    दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको कविता पराजुलीको सो कवितासङ्ग्रह विमोचन गर्दै प्रा राजेन्द्र सुवेदीले कृतिकारको पहिलो पुस्तक भईकन पनि सरल तरिकाले गहन सन्देश दिइएको तर पछिका दिनमा कमजोरी सुधानुपर्ने बताए ।

    संग्रहको समीक्षा गर्दै डा लेखप्रसाद निरौलाले पूर्वजप्रति सम्मान गरिएका सारगर्भित आध्यात्मिक रचना पुस्तकमा समेटिएको सुनाउनुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायतले अभ्यास गर्नेले नै उत्कृष्ट रचना गर्न सक्ने बताउनुभयो । संग्रहमा विभिन्न समयमा रचना गरिएका १०१ कविता समावेश गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...