News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, विशेष

    ‘मेयर कप’ : चाँगुले ६ खेलाडी नपाउँदा गोदावरीलाई हराउदै सूर्यबिनायकले उचाल्यो उपाधी

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी सूर्यविनायक नगरपालिकाले उचालेको छ । २१ नगरपालिका सहभागी रहेको यस प्रतियोगिताको फ़ाइनलमा शानदार प्रदर्शन गर्दै सूर्यविनायक पहिलो बन्न सफल भएको हो । मंगलवार...बाँकी

    भक्तपुरका उपमेयरहरु भन्छन् – आमाले जस्तै निष्पक्ष न्याय गर्छौ

    न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयरहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपमेयरहरुलाई समानतापूर्वक न्याय गर्न अभिप्रेरित गर्ने उदेश्यले समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका...बाँकी

    खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय,भक्तपुरका शाखा अधिकृत समातिए

    arrest

    खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय, भक्तपुरका एक शाखा अधिकृत रंगेहात पक्राउ परेका छन । शाखा अधिकृत चुडामणि चापागाईंलाइ अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै उनी सोमबार पक्राउ...बाँकी

    ‘मेयर कप’ मा अविजित रहेका सूर्यविनायक र गोदावरीबीच मंगलवार फाइनल भिडन्त

    भक्तपुर नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तर नगरपालिका भलिवल प्रतियोगिताको फ़ाइनलमा सुर्यविनायक र कैलालीको गोदावरी नगरपालिका पुगेका छन । सोमवारको सेमिफ़ाइनल बाट बिजेता बन्दै यी दुइ टोली फ़ाइनलमा पुगेका हुन् । प्रत्यक खेलमा शुरु बाट...बाँकी

    चाँगुमा टिपरको ठक्करबाट १९ महिने बालकको दुखद मृत्यु

    सोमबार दिउसो इँट्टा भट्टामा काम गर्ने एक मजदूरले आफ्नै अाँखा अगाडी आफ्नो १९ महिने शिशु गुमाउन पुगेका छन् । इँट्टा भट्टामा काम गर्ने मजदूरले टिपरको ठक्करबाट आफ्नो १९ महिने शिशु गुमाउन पुगेका हुन् । दिउसो...बाँकी

    भक्तपुर जिशिकाको अत्यन्त जरुरी सूचना हेर्नुभयो ? सबै विद्यालयले हेर्नैपर्ने

    एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी

    स्थानीय तहका जनप्रतिनिधिलाई जिशिका भक्तपुरको अभिमुखीकरण : हेर्नुस् कस्ले के भने

    जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी

    भोजपुरलाइ हराउदै सूर्यविनायक सेमिफाइनलमा : ललितपुर,गोदावरी र तिलोत्तमा पनि सुरक्षित

    भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि जीतको नतिजा निकालेको छ । आइतवार भएको क्वाटरफाइनलमा भोजपुरलाइ हराउदै सूर्यबिनायक सेमिफाइनलमा पुग्न सफल भएको हो । सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि १ का बिरुद्ध ३ सेट जीत दर्ज गरायो...बाँकी

    मेयर कप भलिवल : आयोजक भक्तपुर र मध्यपुर पराजीत,जनकपुरमाथि सूर्यविनायकको जीत

    भक्तपुरमा जारी मेयर कप अन्तर नगरपालिका भलिबल प्रतियोगितामा शनिवार प्रि-क्वाटरफाइनल चरण सकिएको छ । प्रि-क्वाटरफाइनलमा पुगेका १६ नगरपालिका मध्य ८ क्वाटरफाइनल चरणमा प्रबेश गर्न सफल भएका छन् ।   आजको खेलमा आयोजक भक्तपुर नगरपालिकाले खेल गुमाएको छ...बाँकी

    बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्न सदस्य सचिव अर्यालको आह्वान

    राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालयले बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्नुपर्ने बताएका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेलालाइ भक्तपुरमा शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।...बाँकी