News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा विद्युतीय सामाग्री व्यवसायी संघमा नेतृत्व चयनको चटारो : १० गते अधिवेशन हुँदै

    भक्तपुरमा विद्युतीय सामाग्रीहरुको व्यवसाय गर्ने व्यवसायीहरुको संगठन भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मिति तय भएको छ । चैत १० गते शनिबारका दिन संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन...बाँकी

    केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा

    केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र...बाँकी

    थिमीको सडकमा गयो सुगमिखाको ज्यान : पोलमा ठोक्किएको प्रहरीको रिपोर्ट शंकाको घेरामा

    पुरानो थिमीमा सडक दुर्घटना हुँदा एक २२ बर्षे युवकले ज्यान गुमाएका छन । शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नपा. ३ खौमा बस्ने बर्ष २२ का सुशन...बाँकी

    पर्यटनमन्त्रीसहितको बंगलादेशको उच्चस्तरीय टोली विमान दुर्घटनाबारे बुझ्न काठमाडौमा आइपुग्यो

    काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् । सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला...बाँकी

    भक्तपुर आएर मुख्यमन्त्री पौडेलले भने – सबै सरकारी कार्यालय माफियाको कब्जामा भएछ

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाको अड्डा भएको आरोप लगाएका छन । सरकारी कार्यालयमा सर्वासाधारणको पहुच नभएको जिकिर गर्दै उनले सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाका कब्जामा...बाँकी

    स्वर्गीय रामशेखर नकर्मी व्यक्ति नभई सस्था नै भएको भन्दै सम्झना

    रामशेखर सहयोग समिति भक्तपुरद्वारा तलेजु बैंक्वेटमा आयोजित कार्यक्रममा साहित्यकार एवं कलाकार स्वर्गीय रामशेखर नकर्मीद्वारा लिखित “सिमात फःफःस्व” कथा संग्रहको बिमोचन गरिएको छ । नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा नेपालभाषा...बाँकी

    ७३ बर्षपछि भयो बत्ती मुनि उज्यालो : दुधपाटीको कर्णालीमा कुद्यो दमकल

    भक्तपुर देख्नेले दुधपाटी पक्कै देखेको हुनुपर्छ । प्रसिद्ध पर्यटकीय स्थल सिद्धपोखरी पर्ने हुनाले पनि भक्तपुर देख्नेले दुधपाटी नदेख्ने नहुन सक्छ । तपाईले देखिरहेको यहिँ दुधपाटीमा भक्तपुर दमकलको कार्यालय भएपनि दमकल नपुग्ने ठाउ भएको तपाईलाई थाहाँ नहुन सक्छ...बाँकी

    एसइई परीक्षा: प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला पुग्यो, करीव ५ लाख परीक्षार्थी सहभागी हुने

    आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी...बाँकी

    पतन्जलीले भक्तपुरमा ५ दिने योग प्रशिक्षक तालिम संचालन गर्ने

    पतन्जली योग समिति नेपालको आयोजनामा योग प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । समितिले योग शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका भित्रका योग शिक्षकहरुको लागि समितिले तय...बाँकी

    संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी