News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    ठिमीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

    मध्यपुर ठिमी नगरपालिका- ४ चारदोबाटोस्थित अरनिको राजमार्गमा सडक दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु  भएको छ । बाटो काट्ने क्रममा ८० वर्षिय जेष्ठ नागरिक स्थानीय जोगभक्त श्रेष्ठको ज्यान गएको हो । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै...बाँकी

    ख्वप:मा पानीरोग विरुद्ध प्रदर्शन

    पाटन एकेडमी अफ हेल्थ साइन्स (पाटन अस्पताल)बाट सम्वन्धन प्राप्त अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौले भक्तपुरमा नाटक प्रदर्शन गरेको छ । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं अन्तर्गतको वन वल्र्ड थियटरले दूषित पानीबाट लाग्ने रोगविरुद्ध...बाँकी

    पानी भरिएको बाल्टिनमा डुब्दा भक्तपुरमा एक बालकको मृत्यु

    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नम्वर ३ झौखेलमा बाल्टिनको पानीमा डुब्दा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रविसे घर भई झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको २ वर्षिय छोरा  प्रत्युस् श्रेष्ठको बाल्टिनको पानीमा डुब्दा ज्यान गएको...बाँकी

    पेशेवर चोरहरुको विगविगी : सृजनानगरमा एकसाथ् ३ पसल चोरीए

    सूर्यविनायक-५ सृजनानगरमा एकसाथ् ३ पसलमा चोरी भएको छ । माहाकाली पेट्रोल पम्प पछाडि तज टोल जाने बाटोमा गएराती एकसाथ् ३ पसलमा चोरी भएको हो । चोकमै रहेको लक्ष्मी खाद्यान्न स्टोर त्यसैगरी अनिल इन्टरप्राइजेज र एक...बाँकी

    भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु

    भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन । भक्तपुर नगरपालिका- १० कमलबिनायकमा नाती प्रजापतीको बन्दै गरेको २ तले पक्की घरको छतमा काम गर्दै गर्दा करेन्ट लागेर बर्ष ५७...बाँकी

    काठमाडौ र ललितपुरलाई पराजित गर्दै भक्तपुरको मनकामनाले उचाल्यो उपाधी

    एभरेष्ट इंगलिश स्कूल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कूल स्पेलिङ कन्टेस्टमा मनकामना इंगलिश स्कूल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कूल नयाँं वानेश्वर...बाँकी

    विद्यार्थी न्युन भएकोले छात्रबृत्ती दिने भक्तपुर नगरपालिकाको निर्णय

    विद्यार्थीले आफूले सिकेको ज्ञान र शिपलाई आफ्नै देश र समाजको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न क्षेत्रमा सफल विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि विदेश गए पनि त्यहाँंबाट सिकेको ज्ञान शिपलाई स्वेदशकै हितका...बाँकी

    नेकपा भक्तपुर अध्यक्षमा दुई पक्षबीच भीडन्त : आ-आफ्नै डम्फु बजाउदै नेता र कार्यकर्ता

    चुनावी गठबन्धनदेखि नै नमिठो सम्बन्धबाट गुज्रिरहेको भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीले एकताको झल्को दिन सकेको छैन । राजधानीसंगै जोडिएको यो सानो जिल्लामा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रले जिल्लाको नेतृत्वको बिषयलाई ठूलो इगोको रुपमा...बाँकी

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षाका उपसचिवहरुलाई केहि दिनमै जिम्मेवारी दिइदैै

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षा सेवाका उपसचिवहरुले जिम्मेवारी पाउने भएका छन् । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौ उपसचिवले बल्ल जिम्मेवारी पाउने भएका हुन् ।...बाँकी

    भक्तपुर प्रहरीले पोख्यो घरेलु मदिरा : हेर्नुस् भीडीयो

    भक्तपुर प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले चेकजाँचको क्रममा बिभिन्न मितिमा बरामद गरेको मदिरा बिहीवार नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयहरूले चेकजाँचको क्रममा कब्जा गरेको...बाँकी