News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    ‘इजी वे’मा लाइसेन्सको परीक्षामा नक्कली परीक्षार्थीको प्रयोग : भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने गरेको खुलासा भएको छ । भक्तपुर प्रहरीले ट्रायल परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ गरेसंगै उक्त खुलासा भएको हो । बुधवार महानगरीय प्रहरी वृत्त ठिमीले ट्रायल...बाँकी

    भक्तपुरका ४ नगरपालिकामध्ये भक्तपुरलाई बढी र मध्यपुरलाई कम केन्द्रिय बजेटको व्यवस्था

    सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार संसदमा नयाँ बजेट प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ  । सार्वजनिक भएको बजेटमा...बाँकी

    भक्तपुर-चाँगु सडक खण्डलाई गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग

    भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो । चाँगुनारायण नगरपालिकाका मेयर...बाँकी

    खेल्ने क्रममा छतबाट खस्दा भक्तपुरमा ६ बर्षिया बालिकाको ज्यान गयो

    भक्तपुर नगरपालिका- १० कमलविनायकमा एक बालिकाको खेल्ने क्रममा ज्यान गएको छ । खेल्दाखेल्दै घरको छतबाट खस्दा उनको ज्यान गएको हो । काभ्रे कोशीपारी घर भई हाल कमलविनायकमा डेरा गरी वस्ने विकाश लामाकी छोरी ६ बर्षिया...बाँकी

    भक्तपुर नगरपालिका : दश महिनामा एकानब्बे करोड आम्दानी

    भक्तपुर । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ। यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर...बाँकी

    टिपरले ठक्कर दिँदा तीनको ज्यान गयो

    अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायकनगरपालिका -९ पलासेमा स्कुटरलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मध्यान्ह १२:३० बजे साँगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नं. को स्कुटीलाई सोही दिशाबाट आइरहेको बा....बाँकी

    डेरावालको रेकर्ड राख्नुपर्छ,जिल्लान्तर बसाइँसराइ रोक्नुपर्छ : विजुक्छे

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहर अव्यस्थित हुनुमा अव्यवस्थित बसाइँसराइ प्रमुख कारक रहेको बताउदै सो रोक्न सुझाव दिएका छन । एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइ नरोक्दासम्म समस्या यथावत रहने उनको तर्क...बाँकी

    दिवंगत सांसद लामिछानेको परिवारलाई सरकारले सहयोग गर्ने

    भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ । लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका...बाँकी

    भक्तपुरमा पहिचान खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिए

    भक्तपुरमा पहिचान खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन् । भक्तपुर नगरपालिका – ३ मंगलाछे शिवालय मन्दिर भित्र उनको शव भेटिएको हो । अन्दाजी ५ फिट ६ ईन्चको देखिने मृत पुरुषको तालु खुईलिएको छ...बाँकी

    खाजा खाने बहाना बनाएर जबरजस्ती करणी गर्ने युवक भक्तपुर प्रहरीको कब्जामा

    एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौको शंकरापुर नगरपालिका – ५ बस्ने ३० वर्षीय सन्तोष दंगाल रहेको प्रहरीले जानकारी गराएको छ । पिडितको उजुरीको आधारमा...बाँकी