News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    शिक्षाका शाखा अधिकृतको ब्यापक सरुवा : लिस्ट सहित

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको...बाँकी

    भारतीय बाँधले तराई डुबायो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा भारतीय बाँधले...बाँकी

    सानोठिमी आएर नेकपा महासचिवले गरे एकता अधिवेशनको उद्घाटन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई नयाँ शिक्षा ऐनले अझ सबल बनाउने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको शिक्षा ऐनमा...बाँकी

    १ लाख ३३ हजार नगद र ३४ लाखको चेकसहित १० जुवाडे सूर्यविनायकबाट समातिए

    सूर्यविनायकमा ठूलो खाल जमाएर तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । लाखौको खालमा तास खेल्ने पेशेवर जुवाडेहरू प्रहरीको फन्दामा परेका हुन् । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा...बाँकी

    सल्लाघारीमा तास खेल्नेहरु प्रहरीको फन्दामा

    भक्तपुरमा ठूलो बाजीमा तास खेल्नेहरु प्रहरीको फन्दामा परेका छन् । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका- १ सल्लाघारीमा तास खेलिरहेको अवस्थामा ६ जना प्रहरीको फन्दामा परेका हुन् । बिशेष...बाँकी

    २ सय ३४ न्यायाधीशहरुको सरुवा, भक्तपुरका पनि परे – हेर्नुस् को कहाँ

    भक्तपुर, २ साउन । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना...बाँकी

    चीनको साथ पाएपछि उपत्यकास्थित विश्व सम्पदाको खतरा टर्यो : हेर्नुस् भक्तपुरका २ सम्पदा

    विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व...बाँकी

    नेमकिपाको चीन मोह : भक्तपुर नगरपालिकाद्वारा नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण शुरु

          भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच...बाँकी

    सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्छ : प्रचण्ड

    पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका...बाँकी

    प्राविधिक शिक्षा राज्यको प्राथमिकतामा परेको छ : डा वाग्ले

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) का सदस्य सचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई स्थानीय आवश्यकतासंग जोड्ने जानकारी गराएका छन । देशभर एक हजार बढी छोटो अवधीको तालिम दिने सस्था रहेको...बाँकी