News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सृजनानगर बस स्ट्याण्ड संगैको झाडीमा एक महिला मृत अवस्थामा फेला

    सूर्यविनायक नगरपालिका स्थित सृजनानगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सृजनानगर बस स्ट्याण्ड संगैको सडक पेटीमा घाँसले भरिएको झाडीभित्र उनी मृत अवस्थामा फेला परेकी हुन् । आइतवार विहान झाडीमा महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई...बाँकी

    सूर्यविनायक बस्ने १७ वर्षिया किशोरीलाई बन्धक बनाउने भारतीय पक्राउ

    किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक आज पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी...बाँकी

    परिसर तातेपछि जगाती वृत्त समेत जुवाडे विरुद्ध जाइलाग्यो : क्याफेलाई जुवाघर बनाउने ७ समातिए

    सूर्यविनायक नगरपालिका- ६ सूर्यविनायक स्थित एक क्याफेबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चिरन थापाले संचालन गरेको करण क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । क्याफेमा जुवाको रुपमा तास खेल्ने/खेलाउने गरेको बिशेष सुचनाको...बाँकी

    शिक्षाका शाखा अधिकृतको ब्यापक सरुवा : लिस्ट सहित

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको...बाँकी

    भारतीय बाँधले तराई डुबायो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा भारतीय बाँधले...बाँकी

    सानोठिमी आएर नेकपा महासचिवले गरे एकता अधिवेशनको उद्घाटन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई नयाँ शिक्षा ऐनले अझ सबल बनाउने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको शिक्षा ऐनमा...बाँकी

    १ लाख ३३ हजार नगद र ३४ लाखको चेकसहित १० जुवाडे सूर्यविनायकबाट समातिए

    सूर्यविनायकमा ठूलो खाल जमाएर तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । लाखौको खालमा तास खेल्ने पेशेवर जुवाडेहरू प्रहरीको फन्दामा परेका हुन् । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा...बाँकी

    सल्लाघारीमा तास खेल्नेहरु प्रहरीको फन्दामा

    भक्तपुरमा ठूलो बाजीमा तास खेल्नेहरु प्रहरीको फन्दामा परेका छन् । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका- १ सल्लाघारीमा तास खेलिरहेको अवस्थामा ६ जना प्रहरीको फन्दामा परेका हुन् । बिशेष...बाँकी

    २ सय ३४ न्यायाधीशहरुको सरुवा, भक्तपुरका पनि परे – हेर्नुस् को कहाँ

    भक्तपुर, २ साउन । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना...बाँकी

    चीनको साथ पाएपछि उपत्यकास्थित विश्व सम्पदाको खतरा टर्यो : हेर्नुस् भक्तपुरका २ सम्पदा

    विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व...बाँकी