News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

    नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै धम्कीपूर्ण अभिव्यक्तिको कडा कडा शब्दमा निन्दा गरेको छ । महासंघले विज्ञप्ति प्रकाशित गरी ‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति...बाँकी

    अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री नभई प्रधानमन्त्री हुने गरी आउने बताएका छन् । आइतबार रास्वपाको बैठकपछि पत्रकार सम्मेलनका क्रममा सभापति लामिछानेले अब आफूहरु आगामी निर्वाचनपछि...बाँकी

    रास्वपा सरकारबाट तत्काल नबाहिरिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बैठक आइतबार पनि बस्दैछ। हिजाे शनिबार बेलुका बसुन्धारास्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएकाे थियाे । रास्वपाले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै...बाँकी

    भक्तपुरका नेता ढकाल मुख्यमन्त्री जमरकट्टेलको प्रमुख सल्लाहकार नियुक्त

    DP dhkal

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले नेता ढकाललाई मुख्यमन्त्रीको प्रमुख...बाँकी

    रविले हिम्मत हार्नु हुँदैन : अध्यक्ष सहयात्री

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज हुनेगरी  सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धि मुद्दाको फैसला सुनाएसंगै लामिछानेले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामाले राजनीतिक बृत्तमा नयाँ तरङ्ग पैदा भएको छ भने...बाँकी

    राजनीतिक घटनाक्रमबारे कांग्रेसको कोइराला पक्ष छलफलमा

    नेपाली कांग्रेसको नेता शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, पार्टीभित्रको आन्तरिक राजनीतिबारे छलफल गर्न बैठक बसिरहेको कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले जानकारी दिए । राष्ट्रिय राजनीतिबारे आफ्नो...बाँकी

    नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

    प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र...बाँकी

    प्रतिनिधिसभा बैठक सुरु, सभामुख चयन हुँदै

    प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै सुरु हुँदैछ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको...बाँकी

    झापाका घिमिरेलाई सभामुखको उम्मेदवार बनाउदै एमाले

    एमालेले झापाका सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे...बाँकी

    सभामुखका लागि मनोनयन दर्ता आज

    बुधबार प्रतिनिधिसभाकाे सभामुखका लागि मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेसंगै आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको...बाँकी