News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    स्वास्थ्यमन्त्री स्वीटजरल्याण्ड प्रस्थान

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रीस्तरीय शिखर सम्मेलनमा भाग लिन मन्त्री गिरी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका...बाँकी

    “अहिलेको युग नै विज्ञान र प्रविधिको हो”: प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको युग नै विज्ञान र प्रविधिको रहेको बताएका छन् । आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन...बाँकी

    ओली निवास बालकोटमै पानीको अभाव : सांसद दुर्लभ थापाले दिए यस्तो निर्देशन

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले खानेपानी समस्या समाधान गर्न पहल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका बालकोट लगायत कतिपय ठाउँमा पानी अभावपछि सांसद थापाले त्यसका लागि पहल लिएका हुन्...बाँकी

    सत्ता गठबन्धनले बिजुक्छेंलाई राष्ट्रपति बनाउने संकेतपछि बिजुक्छें निवासमा रामचन्द्र पौडेल

    सत्तारुढ गठबन्धनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत पाएपछि नेपाली काँग्रेसका तर्फबाट  राष्ट्रपतिका सम्भावित उम्मेदवार रामचन्द्र पौडेल भक्तपुरस्थित बिजुक्छें निवास आइपुगेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले कमलविनायकस्थित बिजुक्छें निवासमा बिहीबार २...बाँकी

    दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूूला राजनीतिक दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी गरेका छन् । ठूूला राजनीतिक दलहरुका २० नेतामा ५ जना बिदेशी एजेन्ट भएका उनले दावी गरेका हुन् । ख्वप माविको...बाँकी

    राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको...बाँकी

    जनयुद्ध : एक संस्मरण

    Rohit Dahal

    साँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला...बाँकी

    वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुँदै

    आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका...बाँकी

    जनयुद्धको राष्ट्रियकरण, फागुन १ देशभर सार्वजनिक बिदा

    सरकारले जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसंगै सरकारले एक सूचना जारी...बाँकी

    पार्टी नीति र एजेन्डा अनुरुप काम गरिरहेको छु : उपमेयर श्रेष्ठ

    नेकपा(माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष समेत रहेका नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले आफ्नो पार्टीको नीति र एजेन्डा अनुरुप काम गरिरहेको बताएका छन् ।  गठबन्धनबाट उम्मेदवार रही निर्वाचित उपमेयर श्रेष्ठले पार्टीको नीति र एजेन्डामा...बाँकी