News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन...बाँकी

    स्ववियु निर्वाचनको मतदान सुरु

    स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे देखि मतदान सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखी साँझ ४ बजे...बाँकी

    उपराष्ट्रपति पदका लागि मतदान सुरु

    उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो...बाँकी

    समाजवादकाे यात्रामा कालीगण्डकी गाउँपालिका

    दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि देशमा ७ वटा प्रदेश बनाए पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा  कालिगण्डकी गाउँपालिका अबस्थित छ । यो गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी,...बाँकी

    आज राति १२ बजेदेखि उपराष्ट्रपतिको निर्वाचनका लागि प्रचारप्रसार निषेध

    निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते...बाँकी

    प्रतिगामी हर्कत र षड्यन्त्रको प्रतिरोध गर्न पछि नपर्ने नेवा: मुक्ति मोर्चाको चेतावनी

    नेवा: मुक्ति मोर्चा नेपालले प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको फौजदारी अभियोग शान्ति सम्झौता विरोधी कार्य भएको निष्कर्ष निकालेको छ । मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा प्रचण्ड बिरुद्ध...बाँकी

    स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनको उपत्यका ठूला क्याम्पसमा भागबण्डा

    तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन्...बाँकी

    भोलि राष्ट्रपति पदको शपथ ग्रहण गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गर्ने भएका छन् । शपथ ग्रहणको समय सोमबार दिउँसो तय भएसंगै पौडेलले भोलि सपथ ग्रहण गर्ने भएका हुन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उनले...बाँकी

    राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजबाट कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो । भण्डारीको कार्यकाल...बाँकी

    मेयर बालेनको गुन्डू आगमन अर्थपूर्ण

    पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् । बुधवार बस्नेत...बाँकी