News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु

    राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु भएको छ । निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सम्पूर्ण प्रचार प्रसार निषेध गरि मौन अवधि सुरु भएको हो । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते...बाँकी

    ९ दलको संयुक्त प्रेस बिज्ञप्ति

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दलले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन् । संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता सहित प्रेस बिज्ञप्ति प्रकाशित गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साझ...बाँकी

    आठ दलीय गठबन्धनको बैठक आज ४ बजे बस्दै

    आज सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। राष्ट्रपति निर्वाचन...बाँकी

    दुर्गा प्रसाईंलाई केपी ओलीले दौडाइरहेका छन् : सांसद दोङ

    suryaman dong

    पूर्व राज्यमन्त्री रहेका प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ (लालध्वज)ले दुर्गा प्रसाईंलाई नेकपा(एमाले) ले केपी ओली र ज्ञानेन्द्र शाहको योजनामा दौडाइरहेको दावी गरेका छन् । एमाले नेता दुर्गा प्रसाईंको अभियानमा उनीहरुको निर्देशन रहेको दोङले दावी गरेका...बाँकी

    उपप्रधानमन्त्री श्रेष्ठ कतार प्रस्थान

    उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रवार कतारको दोहा प्रस्थान गरेका छन् । फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अति कम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...बाँकी

    दिउँसो १ बजे राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने

    ८ दलीय गठबन्धनले आज काठमाडौंमा संघीय सांसदहरूलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने भएका छन् । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि तिनकुनेस्थित एक होटलमा प्रशिक्षण दिन...बाँकी

    सरकारबाट बाहिरिने एमालेको निर्णय

    नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को...बाँकी

    स्थगित भयो प्रमको कतार भ्रमण

    राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण स्थगित भएको छ । अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री...बाँकी

    जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च...बाँकी

    लुम्बिनी प्रेदश सरकार संकटमा

    एमाले नेता लिला गिरी नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । संघमा नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ८ दलको नयाँ सत्ता समीकरण बनेपछि लुम्बिनी प्रदेशमा एमाले एक्लिएपछि प्रदेश सरकार संकटमा...बाँकी