News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति

    सरकारले विद्युतीय सवारीको हकमा नीतिगत स्थिरता लिनुपर्छ – व्यवसायी

    काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी...बाँकी

    आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्री कार्यलयले जनाएको हो । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । राष्ट्रिय...बाँकी

    लामिछानेका गाडी चालक थापाको निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको निधन भएको छ । चितवनस्थित घरको छतबाट खसेर घाइते भएका चालक थापाको उपचारको क्रममा मंगलबार निधन भएको हो । उनको मंगलबार दिउँसो साढे एक...बाँकी

    रास्वपा सरकारमा जाने कि नजाने भन्ने निर्णय शुक्रबार मात्र गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना...बाँकी

    रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी...बाँकी

    राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    आइतबार राति राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्केका छन् । भारतमा उपचारत उनी आइतबार स्वदेश फर्केका हुन् । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आजै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि...बाँकी

    सांसद दुर्लभ थापाले लिए बजेटमा समेट्नुपर्ने योजनाबारे सुझाव

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आगामी बजेटमा समेट्नुपर्ने जिल्लाका योजनाबारे सुझाव संकलन गरेका छन् । सोमबार उनले एक औपचारिक कार्यक्रमकै आयोजना गरी सुझाव संकलन गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय डा...बाँकी

    पदमुक्त भए लुम्बिनीका मुख्यमन्त्री लिला गिरी

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका हुन् । गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा...बाँकी

    नयाँकिरण माविमा रोकियो मतदान

    चितवनको नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपनिर्वाचनमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेपछि चितवन–२ मा भइरहेको उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित...बाँकी

    शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता

    उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी छाड्ने जानकारी गराएका छन् । शान्ति प्रक्रिया पूरा नहुँदा प्रतिक्रियाबादीको चलखेल बढेको बताउँदै उनले सो जानकारी गराएका हुन् । शनिवार प्रेस...बाँकी