News Portal

  • गृहपृष्ठ मुख्य समाचार, रोचक, समाचार, समाज

    जो बिएमडब्लु कारमा आउँछन र सडकमा चाट र दहि भल्ला बेच्छन्

    नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले...बाँकी

    ग्रेस एफएमको १ महिने उद्घोषण तालिमसंगै विशेष कविता वाचन कार्यक्रम सम्पन्न

    sanjeep ghimire at grace fm

    बाबुराम दाहाल । भक्तपुर, २७ माघ २०८० ग्रेस एफएमले विशेष कार्यक्रमका बीच १ महिने रेडियो तथा मञ्च उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिमको समापन गरेको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री एवम्...बाँकी

    नेपालका क्यासिनो संचालक श्रेष्ठलाई भारतमा सम्मान

    काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।         ...बाँकी

    वाइसीएल भक्तपुरको कार्यक्रममा ५३ जनाले गरे रक्तदान

    योङ कम्युनिष्ट लिग, नेपाल(वाइसीएल, नेपाल) को भक्तपुर नगर समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान गरि जीवनदान गरौं’ भन्ने अपिल सहित वाइसीएलले शनिवार बिहान त:मारीमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो...बाँकी

    बैबाहिक अवसरमा पटाका पड्काउदा भक्तपुरमा आगलागीको जोखिम

    बिस्फोटक पदार्थको खरिदबिक्रीमा बन्देज रहेपनि पछिल्लो समय बिबाहको अवसरमा पटाका र आतसबाजीको प्रयोग बढेको छ । बिबाहका अवसरमा पड्काइने पटाका र आतसबाजीका कारण भक्तपुरमा आगलागीको जोखिम समेत बढेको गुनासो बढ्दै गएको छ ।     ...बाँकी

    संस्कृती जीवन्त बनाइराख्न वाइसीएल भक्तपुरको पहल, युवाहरूलाई धिमेबाजा र तालिम

    योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल)को भक्तपुर जिल्ला समन्वय समिति संस्कृती र परम्पराको प्रवर्द्धनमा लागिपरेको छ । समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले युवाहरूलाई वाइसीएलले नि:...बाँकी

    कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

    सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको सकुशल उद्धार गरिएको छ । करिब एक घण्टामै उनको सकुशल उद्धार गरिएको हो ।                       ...बाँकी

    अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिला पक्राउ

    अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो...बाँकी

    भक्तपुरमा १० लिटर पानीले लियो ज्यान

    भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण...बाँकी

    प्रहरीले कर्मचारी कुटेकोबारे छानबिन गर्न समिति गठन

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका...बाँकी