भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मोरङ जिल्लाको लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले मंगलबार भेटघाट गरेका छन् । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका उक्त टोलीलाई भादगाउँले टोपी र नगरपालिकाको लोगो अंकित परम्परागत...बाँकी
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर...बाँकी
surya binayak surya binayak municipality
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देल सम्मिलित जनप्रतिनिधि टोलीले आइतबार भेट गरेका छन् । भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र फोहोर व्यवस्थापनबारे अनुभव आदानप्रदान भएको छ...बाँकी
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आज दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल...बाँकी
भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना भएको छ । भक्तपुर नगरपालिका १ इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेका एक यात्रुबाहक बस र मोटरसाइकल च्यापिएका छन् । प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बिस्तृत विवरण...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । नेपालीसँग विवाह गरेका महिला...बाँकी
भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहżको तयारीस्वरुप बिहीबार संस्कृतिकर्मीको भेला गरेको छ ।नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...बाँकी
नेकपा (एमाले)का सांसद महेश बस्नेतले सत्ता गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले केही व्यक्तिहरु एमालेको अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेको भन्दै यस्तो...बाँकी
प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ । कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो । सो अवसरका काउन्सिलका...बाँकी
नेपाल मजदुर किसान पार्टी )नेमकिपा) ले भारत भ्रमणका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ । प्रचण्ड भारत भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारतमै...बाँकी