नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पका रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा पहिलेकै मूल्य कायम गरेको...बाँकी
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes bhaktaur district court jilla adalat Bhaktapur
भक्तपुरको ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आई. भि. हेल्थकेयरसंगको सहकार्यमा शनिवार उक्त शिविर सम्पन्न गरिएको हो । भक्तपुरको औद्याेगिक क्षेत्रस्थित शहिद स्मृति उद्यानमा सम्पन्न भएको स्वास्थ्य...बाँकी
bhaktapur itachhe
भक्तपुर प्रहरीले नागरिक सहायता कक्षबाट १ वर्षमा ६० हजार बढी सेवाग्राहीलाई सेवा पुर्याएको छ । प्रहरीले दिने सेवा प्रक्रियाबारे थाहा नभएका सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा पुर्याइएको हो । भक्तपुर प्रहरी प्रमुख रहेका एसपी...बाँकी
baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpolice bhaktapurpost shibakumar shreshtha
उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ग्रील ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभाको शनिबार भक्तपुरमा उदघाटन गर्दै सचिव पोखरेलले उक्त सुझाव दिएका हुन् । ...बाँकी
bhakatpur
वर्षै पिच्छे परनिर्भता वढ्दै गएको बेला ग्रिल तथा स्टील व्यवसायको क्षेत्रमा भने नेपाल आत्मनिर्भर रहेको छ । यसलाई अझ प्राथमिकता दिने हो भने विदेश निर्यात पनि सम्भब भएको व्यवसायीहरुले बताएका छन् । ग्रिल तथा स्टील...बाँकी
भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् । ...बाँकी
bhaktapur bhaktapur municipality bhaktapur news bhaktapurpost sunil prajapati भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरुको बैठक बस्यो...बाँकी
लोकतान्त्रिक समाजवादी पार्टीका माननीय सांसद एकबाल मियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजको बिहीबार स्थलगत अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा भक्तपुर भ्रमणमा आएका सांसद मियाँले भक्तपुर नगरपालिकाका प्रमुख...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कैलालीको धनगढी उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको चुनावमा स्वतन्त्र रुपमा विजयी भएका नगर प्रमुख गोपाल हमालले बुधबार भेट गरेका छन् । भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहर मैला व्यवस्थापनबारे...बाँकी