News Portal

  • गृहपृष्ठ भक्तपुर, समाज

    आजबाट डोलेश्वर र आशापुरीमा एकमहिने मेला शुरु

    आजबाट डोलेश्वर र आशापुरी महादेव मन्दिरमा एकमहिने साउने मेला शुरु भएको छ । चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको हो । आजदेखि सुरु भएको मेलामा भक्तपुर, ललितपुर,...बाँकी

    आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

    अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् ।             ...बाँकी

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका- २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा...बाँकी

    एमाले कार्यकर्ता गभर्नरलाई पदमुक्त गर्न भक्तपुर सिडिओ मार्फत वाइसीएलले पठायो प्रमलाई पत्र

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै...बाँकी

    भक्तपुरमा साइक्लिङ च्यालेन्ज सुरु, ३०० बढीको सहभागिता

    भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्व माझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडल मैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ...बाँकी

    भोली भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने

    भक्तपुरमा भोली शनिबार साइकल कनेक्ट भक्तपुरको आयोजनामा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा भोलि बिहान ६ बजे बाट कार्यक्रम सुरु हुने कोरा भक्तपुरका क्यापटेन सुनिल ख्याजुले...बाँकी

    भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक

    बागमती प्रदेश सरकारद्वारा भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक प्रदान गरिएको छ । प्रदेश सरकारले एक समारोहबीच शुक्रबार हेटौंडामा उक्त पदक प्रदान गरेको हो ।                     ...बाँकी

    अनाथ बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले, भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका छन् । भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरुलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गरेका...बाँकी

    खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    prem suwal

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला...बाँकी

    समाजमा सकारात्मकता फैलाउन प्रेस काउन्सिल अध्यक्षको आग्रह

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा सकारात्मकता फैलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको दावी गर्दै अध्यक्ष बस्नेतले समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता औल्याएका हुन्...बाँकी