भक्तपुर अस्पतालले एक वर्षमा नै आफूलाई देशकै उत्कृष्ट अस्पतालको सूचीमा उभ्याएको छ । स्वास्थ्य मन्त्रालयको अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्डमा डबल छलाङ्ग लगाउदै भक्तपुर अस्पताल उक्त मापदण्ड कार्यान्वयनमा देशकै उत्कृष्ट अस्पतालकाे अग्रपङ्तिमा उभ्भिन...बाँकी
bhaktapur
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक निर्णय र राष्ट्रपति विद्यादेवी भण्डारीको त्यसमा अविवेकी लाहाछापको विरुद्धमा भक्तपुरका युवा तथा विद्यार्थी आक्रोशित भएका छन् । आक्रोसित युवा तथा विद्यार्थीहरुले उनीहरुको पुतला समेत दहन गरेका छन् ।...बाँकी
bhaktapur surya binayak
काठमाडौं, १२ पुस । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चालनलाई अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले...बाँकी
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा १ महिनामा कोरोना भाइरस संक्रमण(काेभिड १९) मुक्त भएका छन् । गत मङ्सिर ९ गते संक्रमण पुष्टि भएका उनी आज पुस ९ गते संक्रमण मुक्त भएका हुन् । संक्रमण पुष्टि भएपछि...बाँकी
surya binayak सूर्यविनायक
किसानहरुका लागि सर्वसुलभ मल उपलब्ध गराए/नगराएको बारे भक्तपुर नगरपालिकाले अनुगमन गरेको छ । उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरुले विभिन्न तीन वटा मल विक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेका हुन् । अनुगमन टोलीले...बाँकी
भक्तपुर भक्तपुुर नगरपालिका
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । आज आइतवार दिउसो बाटो निर्माणको क्रममा पहिरो खस्दा मानवीय क्षती भएको हो । माथिल्लो मगरचोक...बाँकी
changu narayan
भक्तपुरस्थित क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त भएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहलाई सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष बनाएको हो । पछिल्लो समय अस्पतालको व्यवस्थापनको बिबादमा हस्तक्षेप...बाँकी
bhaktapur cancer hospital दिपेन्द्ररमन सिंह भक्तपुर भक्तपुर क्यान्सर अस्पताल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । भक्तपुरमा पनि र्याली र आमसभा सहित नेपाली काँग्रेसले आफ्नो शक्ति प्रदर्शन सम्पन्न गरेको छ । पछिल्लो पटक तनहुँमा...बाँकी
bhaktapur surya binayak
चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ थाकलमाथस्थित श्री सरस्वती माध्यमिक विद्यालयले विद्यालय प्रयोजनका लागि बस प्राप्त गरेको छ । बागमती प्रदेश सरकारबाट प्राप्त स्कूल बसको शुक्रवार उद्घाटन समेत सम्पन्न गरिएको छ । प्रदेश सांसद एवं सत्तारुढ...बाँकी
changu
मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा सैलुङ गापा २...बाँकी
bhaktapur changu narayan sanothimi surya binayak thimi