भक्तपुर, २५ मंसिर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासिल गरेका छन् । विगत १५ वर्ष देखि शारिरिक सुगठनमा सक्रिय सुवालले वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन(लण्डन) तथा एमेच्योर पावर...बाँकी
bhaktapur भक्तपुरमा २ जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । कौशलटार चोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने बर्ष १९ को संगित...बाँकी
thimi मध्यपुर थिमि मध्यरातको समयमा कौशलटार स्थित सडकमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको कार प्रबिन पेट्रोल पम्प नजिक राती करिब साढे १२ बजे दुर्घटना हुँदा उनको ज्यान गएको हो...बाँकी
thimi मध्यपुर ठिमी गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र “एक अब्यक्त संघर्षको कथा” सार्वजनिक गरिएको छ । शनिवार एक विशेष समारोहबीच वृत्तचित्र सार्वजनिक भएको हो । राधेराधे स्थित अतिथी बैक्वेटमा भएको उक्त कार्यक्रममा समाजका...बाँकी
madhyapur thimi चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा निजामति सेवाका बरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेको नाम सिफारिस गरिएको छ । परराष्ट्र मन्त्रालयले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई योग्य देखेपछि उनको नाम मन्त्रीपरिषदमा...बाँकी
bhaktappur surya binayak ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीवार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै सन्दर्भमा ‘अटिजम’ लाई...बाँकी
changu changu narayan चाँगुनारायण नगरपालिका भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक...बाँकी
madhyapur thimi sanothimi campus thimi मध्यपुर ठिमी गएराती मध्यपुर थिमि- ४ एस.एस. चोक नजिक दुर्घटनाग्रस्त स्कुटी चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी चालकले ज्यान गुमाएका हुन । ...बाँकी
madhyapur thimi thimi बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस...बाँकी
changu changu narayan dp dhakal चाँगुनारायण नगरपालिका भक्तपुर, १३ मंसिर । दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती तामाङ (डंगोल) को नेतृत्वमा आएको एक टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरेको छ । भेटघाट गर्ने क्रममा उपप्रमुख वसन्ती तामाङ (डंगोल) ले सम्पदा अवलोकन समेत...बाँकी