भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप शुरु

भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो । ...बाँकी
भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो । ...बाँकी
नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । सोमबार उनीहरु बढुवा सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयले जनाए अनुसार सोमवार बसेको बढुवा समितिको बैठकले...बाँकी
सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित जस्तिक तजटोलमा फल्चा(पाटी) तथा सामुदायिक भवन निर्माण हुने भएको छ । शनिवार उक्त फल्चा तथा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पका कारण पूर्ण क्षती भएको...बाँकी
भक्तपुरका दुई अग्रज क्रियाशील पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो २२ औं साधारण सभाको अवसर पारेर पत्रकारद्वय कविर राणा र रत्नकृष्ण श्रेष्ठलाई सम्मानित गरेको हो । शनिवार सम्पन्न साधारणसभामा...बाँकी
फाष्ट ट्रयाकको अन्तिम बिन्दु पुरानो ऐतिहासिक, मौलिक एवं सांस्कृतिक नगर खोकनामा पुगेर नेवा:आन्दोलनका अग्रजले नेवा: समुदाय आफ्नो सबै अधिकारका लागि एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गरेका छन्। विभाजनबाट अधिकारको आन्दोलन कमजोर बन्ने हुँदा...बाँकी
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमान्दारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको बताएका छन् । आफ्नो पार्टीको स्थापना दिवस मनाउन चितवन पुगेका प्रजापतिले स्थानीय टेलीभिजन अन्तर्वाताका...बाँकी
गत आइतवार विहान भक्तपुरको होटलबाट पैसा चोरी फरार भएको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक रामेछाप मन्थली घर भई हाल ललितपुरको गोदावरी- ६ फैडोल बस्ने ३० वर्षीय राज कुमार धामी...बाँकी
जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी
नेपाली काँग्रेसले बिहीवारका लागि तय गरेको वडास्तरीय प्रतिगमन बिरोधी कार्यक्रमको पूर्वसन्ध्यामा बुधवार राँके जुलुस गरेको छ ।भक्तपुरका बिभिन्न ठाउँमा छापामार शैलीमा काँग्रेसका कार्यकर्ताहरुले राँके जुलुस गरेपछि प्रहरी समेत हैरानीमा परेको छ । बुधवार साँझ नेपाली...बाँकी
आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ जनवर्गीय संगठनको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । युवा संघ नेपाल र अनेरास्ववियूको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्याली सम्पन्न भएको हो । नेकपाले माघ ९ गते...बाँकी
भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला...
ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले...
भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् । स्थानीय सरकारको...
भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि मैदान बनेको छ। यही कुरालाई...