News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता, भक्तपुर

    घर सिल गर्नुका साथै १ सय ६४ जनाको कोरोना टेस्ट गरेका छौं : वडाध्यक्ष रवीन्द्र ज्याख्व

    (भक्तपुरमा कोरोना संक्रमितको संख्या ४ रहेकोमा दुवाकोटका २७ वर्षीय सुरक्षाकर्मी पुरुष र थिमी बस्ने २५ वर्षीया स्वास्थ्यकर्मी युवती केहि दिन अघि नै डिस्चार्ज भएका छन् भने भक्तपुर नगरपालिका वडा नम्बर ५ घर भै काठमाडौं महानगरपालिकामा...बाँकी

    नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

    भक्तपुर । भक्तपुरको नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु भएको छ । सोमबार राती साढे ९ बजे काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेका दुई टिफरहरु एकआपसमा ठक्कर खाँदा महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रनानि...बाँकी

    भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि, शनिवार कन्टाक्ट ट्रेसिङको काम हुँदै

    भक्तपुर । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला भक्तपुर नगरपालिका–९ की जननिर्वाचित महिला सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।...बाँकी

    भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ : संक्रमित संख्या ४, देशभर संक्रमित संख्या ५१६

    भक्तपुरमा कोरोनाको एक संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार साँझ भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जनाए अनुसार संक्रमित महिला भक्तपुर...बाँकी

    जनतालाई दिएको बचन अक्षरशः पूरा गर्न प्रतिबद्ध छौं : सुनिल प्रजापति

    आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु, भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद...बाँकी

    भक्तपुरमा एकसहित थप २७ जनामा कोरोना पृष्टि, संक्रमित ४०२ पुगे

    काठमाडौं । भक्तपुर जिल्ला सहित नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यका सहित थप २७ जनामा कोरोना पोजेटिभ...बाँकी

    भक्तपुरमा एक वडासचिव र सफाइ मजदुरको आरडीटी पोजेटिभ

    भक्तपुर । भक्तपुरका नगरपालिकाका वडा सचिव र सफाइ मजदुरको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दुईजनाको आरडीटी पोजेटिभ देखिएको पुष्टि गर्दै वडासचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल...बाँकी

    संक्रमण भेटिएसँगै भक्तपुर प्रशासन एक्सनमा, त्रसित नभइ सुरक्षित रहन जिल्लावासीमा अनुरोध

    भक्तपुर । मंगलवार दुईजनामा कोरानो संक्रमण भेटिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि क्रियाशिलता बढाएको छ । मंगलवार एकजना सशस्त्र प्रहरी र एकजना नर्समा संक्रमण पृष्टि भएको थियो । त्यस लगत्तै संक्रमित भेटिएको...बाँकी

    भक्तपुर प्रशासनद्वारा दुवाकोट र शंखधर चोक आसपासको क्षेत्र सिल

    भक्तपुर । कोरानो संक्रमित भेटिएको दुईस्थानलाई सिल गरिने भएको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन...बाँकी

    भक्तपुरमा कोरोना संक्रमित दुईजना सशस्त्र प्रहरी र नर्स भएको खुलासा

    भक्तपुर । मंगलवार कोरोना संक्रमण पृष्टि भएका भक्तपुरका दुईजना संक्रमित सशस्त्र प्रहरी र स्टार्फ नर्स रहेको खुलेको छ । २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको जनाइएको...बाँकी