सुनिल प्रजापति : (प्रमुख, भक्तपुर नगरपालिका) कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दशौं हजार मानिसमा थप संक्रमण, हजारौं नागरिकको मृत्यु जस्ता समाचारहरु सुनेर जनता त्रसित छ्न् । संयुक्त राज्य अमेरिका...बाँकी
(प्रमुख bhaktapur nemakipa के नागरिकको कुनै उतरदायित्व हुँदैन ? भक्तपुर नगरपालिका सुनिल प्रजापति सुनिल प्रजापति : (प्रमुख दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले...बाँकी
bhaktapur पीपी बुथ भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतम फाइल फोटो बहुप्रतिक्षित बनेको महत्वाकांक्षी मेलम्चीको पानी आउँदो असार मसान्त भित्रै भक्तपुरमा आउने भएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अडान पछि उक्त पानी पहिलो चरणमा नै भक्तपुरमा आउने भएको छ । काठमाडौं उपत्यका...बाँकी
bhaktapur melamchi भक्तपुर मेयर प्रजापति मेलम्चीको पानी भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो । आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित...बाँकी
bhaktapur humkala pande भक्तपुर भक्तपुर सीडीओ भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने हुमकला पाण्डे खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई घर पठाइएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । सोमबार...बाँकी
खरीपाटी क्वारेन्टाइन चागुँनारायण हुमकला पाण्डे फाइल फाेटो खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई...बाँकी
bhaktapur changu खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी
changu क्वारेन्टाइन खरिपाटी सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापालाई पछ्याउदै उप प्रमुख जुना बस्नेतले पनि आफ्नो घरमा भाडा लिएर बसिरहेका डेरावालको भाडा नलिने भएकी छन् । उपप्रमुख बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट...बाँकी
juna basnet surya binayak जुना बस्नेत सूर्यविनायक नगरपालिका चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा एक युवककाे ज्यान गएकाे छ । सुडालस्थित वि.एम. इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबी उनकाे ज्यान गएकाे हाे ।...बाँकी
चाँगुनारायण पोखरीमा डुब्दा वि.एम. इट्टाभट्टा सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन्...बाँकी
surya binayak मेयर बासुदेव थापा सूर्यविनायक